मिडिया प्रा. लि. द्वारा सञ्चालित

आज १७१ काेराेना संक्रमित थपिए, थप १ जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरस कोभिड—१९) बाट थप १७१ जना संक्रमित थपिएका छन् । आज भएको २ हजार ९ सय ४६ पीसीआर परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्य २ लाख ७१ हजार २८९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।यसैगरी आज थप २५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । हाल क्वारेन्टिनमा ९५ जना छन् भने आइसोलेसनमा दुई हजार ४०० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एसियन च्याम्पियनसिपमा नेपालको सहभागिता पक्का

नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ। एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो।नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। चीनको भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ।नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। चीनको भलिबल संघले आनेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। चीनको भलिबल संघले आ